बढाबढ
ना. [बढ्+आ+बढ्]
- कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम।
- धमाधम बढ्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बढ्+आ+बढ्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)