बढारुवि. [बढ्+आरु]बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढालु।जेठो; ठुलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बढारिनु बढारु