बढारु

ना. [बढार्+उ]

  1. कुचो लगाउने काम; बढार्ने काम।
  2. बढार्ने वस्तु; कुचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)