बढालु

वि. [बढ्+आलु]

  1. बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढारु।
  2. ठुलो भएको; सग्लाएको; सप्रेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)