बढी

वि. [बढ्+ई]

  1. चाहिनेभन्दा धेरै; बढ्ता; अधिक; थुप्रै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)