बढुवा/बढैया
वि. [बढ्+उया/ऐवा]
- बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको।
- तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बढ्+उया/ऐवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)