बढ्ता

वि. [बढ्+ता]

  1. बढी; बर्ता।
  2. कसैसँग नमिल्ने; अर्घेलो; अखानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)