बढ्ती

ना. [बढ्+ती]

  1. बढ्ने वा बढी हुने काम; वृद्धि; अधिकता।
  2. बढिबढाउ; बढौती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)