बढ्दो

वि. [बढ्+दो]

  1. बढिरहेको; बढ्न लागेको; वर्द्धनशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)