बताइनु

क.क्रि.

  1. बताउने काम गरिनु; बयान गराइनु; भनिनु।
  2. बताउने वा बत्ताउने काम गरिनु; बत्ताइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)