बताउनु
स.क्रि. [सं. वार्ता+आउ+नु]
- कुनै कुरो वा खवर भन्नु; बयान गर्नु; कहनु।
- सम्झाउनु; जनाउनु।
- कुरो खोलेर भन्नु; रहस्य प्रकट गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. वार्ता+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)