बताउनु

स.क्रि. [सं. वात+आउ+नु]

  1. धानमा मिसिएका पोगटा तथा धान, कोदो, गहुँ आदिमा भएको धुलोमुलो हावामा धारो लाएर वा नाङ्लाले हम्किएर झार्दै उडाउनु; बत्ताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)