बतासा

ना.

  1. मधेसमा पाइने भित्र खोक्रो हुने, चिनीको, एक प्रकारको मिठाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)