बतासिनु
अ.क्रि.
- चलिरहेको बतास सँगसँगै हुर्रिनु; हावाका साथसाथै उड्नु।
- वेगसँग कुद्नु; हानिनु; बत्तिनु।
- फुलबाट बच्चा पैदा नहुनु।
- अरूका लैलैमा लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)