बताहा
वि. [सं. वात+आहा]
- बताउने वा बत्ताउने खालको; हावाको जोड पुर्याएर जो भएको धुलोमुलो हटाइएको; बताइएको (धान आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. वात+आहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)