बताहा

वि. [सं. वार्ता+आहा]

  1. नचाहिँदा कुरा धेरै गर्ने; बतासे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)