बतिलो
ना. [सं. वात+इलो]
- फूल झरिनसकेको फल; फूलसँगैको फल; चिचिलो।
- दुधमुखे बालक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)