बतुरिनु
अ.क्रि. [बतुरो+इ+नु]
- बतुरो हुनु; नचाहिँदो कुरामा गन्थनिनु; फाँकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)