बतुरे/बतुरो
वि. [बतुरो+ए]
- ,[बात+उरो] धेरै कुरा गर्ने बानी भएको; कुरौटे। स्त्री. बतुरी; फतौरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बतुरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)