बत्तिनु
अ.क्रि. [सं. वात+इ+नु]
- वेगले हाँकिनु; वेगले जानु वा उड्नु।
- हावा लागेर पोगटा, भुस, धुलोमुलो आदि उड्ने काम होइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. वात+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)