बथान

ना. [सं. अवस्थान]

  1. पशु वा पक्षीहरूको समूह; हाँच; बगाल; फौज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)