बथान्नु
अ.क्रि. [बथान+नु]
- पर्खेर बस्नु; ढुक्नु; प्रतीक्षा गर्नु।
- बथानमा मिलेर जानका निम्ति पर्खनु; साथी कुर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बथान+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)