बद
ना. [फा.]
- खराब।
- कुनै शब्दका अगाडि लागेर खराबी वा भ्रष्टताको अर्थ बुझाउने एक विशेषणवाची शब्द (जस्तै- बदचलन, बदमास, बदनाम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)