बदख्वाइँ/ख्वाही

ना.

  1. अर्काको निन्दा वा अहित हुने कुरा; बदनामी; चियोचर्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)