बदर
वि. [फा.]
- सदर वा साँचो नठहरिएको; सदर नभएको; अस्वीकृत।
- कानुनी रूपमा कुनै प्रभाव नभएको वा रहन- मिल्न नआएको।
- स्रेस्तामा सदरको उल्टो; खारिज; खारेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)