बदरिका

ना. [सं.]

  1. गङ्गाको उद्गमस्थान तथा छेउछाउको क्षेत्र।
  2. बयरको रुख वा त्यसको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)