बदरीनाथ/बदरीनारायण

ना. [सं.]

  1. बदरिकाश्रम नामको तीर्थ।
  2. बदरिकाश्रममा रहेका नारायणको मूर्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)