बदल्नु
स.क्रि. [बदल+नु]
- एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु।
- कुनै काम एक ठाउँबाट अर्का ठाउँमा सार्नु; हेरफेर गर्नु; परिवर्तन गर्नु।
- कुनै वस्तु यताको उता र उताको यता गर्नु; अदलबदल गर्नु।
- उल्टाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)