बदलिनु
अ.क्रि.
- अदलबदल हुनु; हेरफेर हुनु।
- एक थोकको अर्को थोक हुनु; साटफेर हुनु।
- उल्टापाल्टी हुनु; उल्टिनु।
- हेरफेर होइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)