बदली

ना. [बादल+ई]

  1. फिँ जिएर आकाश ढाकी बसेको बादल; हुस्से; घटा; घाम नलागेको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)