बनकस

ना.

  1. बाबियो।
  2. जङ्गली घाँसपात ल्याउँदा तिर्नुपर्ने सरकारी रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)