बनकाने

ना.

  1. साधारण किसिमका डिम्बाकार पात हुने, निला, साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुईँझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)