बनघाले

ना.

  1. बेसारका जस्ता ठुला पात हुने, हरिया घोगामा फूल फुल्ने एक जातको बोट वा त्यसैको जरामा फल्ने कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)