बन गोस्वारा

ना.

  1. राणाकालीन समयमा खडा गरिएको, नेपालको वनजङ्गलसम्बन्धी काम-कुरो गर्ने वा हेर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)