बनचरी

ना.

  1. वनको चरो; वनचरोको सानो रूप।
  2. गाउँघरमा बस्ने सिधा मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)