बनचरुवा

ना.

  1. बनमा चर्ने पशु।
  2. बनमा चर्ने।
  3. बन-बन डुलेर हिँड्ने।
  4. बनमा घाँसपात, दाउरा आदि ल्याउने काममा जाने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)