बनबासी
ना.
- दाँती परेका साधारण डल्ला परेका पात हुने, हरियो फूल फुल्ने, सानो भेट्नु भएको अनि फलमा पातलो पर्दाजस्तो उनिएको हुने, एक जातको रुख चढ्ने लहरो।
- वनवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)