बनवास

ना.

  1. बनको वास हुने स्थिति; वनकै रासोबासो; वनवास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)