बनभँगेरो

ना.

  1. टाउको र ढाड रातो, भुँडी सेतो र बाँकी भाग खैरो हुने, जुङ्गलमा रहने एक जातको भँगेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)