बनभतेर

ना.

  1. घरदेखि बाहिर नदीको तीर, रमाइलो बन आदिमा गएर गरिएको भतेर वा भोज; बनभात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)