बनभात
ना.
- बनजङ्ल वा त्यस्तै रमाइला ठाउँमा गएर पकाई खाइने भात।
- कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)