बनमुगी

ना.

  1. मुगीकै जस्ता र केही ठुला पात, कोसा र फूल हुने एक जातको लहरो; त्यसैका गेडा; मुद्गपर्णी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)