बनमुला
ना.
- मुलाकै जस्ता ठुला र लामा पात, लाम्चा, ठुला र प्याजी रङका फूल हुने एक जातको मुला; गोठाले मुला; रावन्ने मुला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)