बनलसुन

ना.

  1. लसुनका जस्तै तरवारका आकारका चार-छवटा पात हुने, गुलाफी फूल फुल्ने एक बुटी वा त्यसैको पोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)