बनसाङ्लो

ना.

  1. घर-साङ्लोभन्दा ठुलो र सुर्तीको जस्तो रङ हुने एक किसिमको साङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)