बनात
ना. [बनावट]
- अरू कपडाभन्दा भिन्नै किसिमको, भिन्नै बाना र बुनोट भएको, बाक्लो खालको ऊनी कपडा; बराँत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बनावट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)