बनावटी
वि.
- कृत्रिम रूपको; देखावटी; नक्कली (चरित्र, चाल, स्वभाव इ.)।
- ढोँगी; आडम्बरी।
- कृत्रिम रूपबाट बनाइएको (चिजबिज)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)