बनिबनाउ

वि. [बन्+य+बनाउ]

  1. बनेर तयार भएको; राम्ररी बनिसकेको; पूर्णतः सम्पन्न भएको।
  2. ठिकठाक पारिएको; तम्तयार भएको।
  3. बढिबढाउ; उन्नति; प्रगति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)