बनियाँ

ना. [सं. वणिक्]

  1. पसल थापेर बसेको व्यक्ति; पसले; व्यापारी।
  2. व्यापार गर्ने एक जाति।
  3. व्यापारिक मनोवृत्ति भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)