बनी
ना. [बन+ई]
- सानो वन; वन।[अह्नवी]
- अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक वा ज्याला; मजदुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बन+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)